सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
पर्वत । खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्लाको कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुंगा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय...