मन्त्रिपरिषद्बाट राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत, डिजिटल विज्ञापन र ‘डिपफेक’समेत नियमनको दायरामा
काठमाडौँ । सरकारले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै डिजिटल...