धेरै अध्ययन गरेर विद्युतीय सवारीमा करका दर हेरफेर गरीएको हो : राजस्व सचिव घिमिरे
काठमाडौँ । विद्युतीय सवारीमा धेरै अध्ययन गरेर नै करका दर चलाएको राजस्व सचिव राम प्रसाद घिमिरेले बताएका छन्। बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजस्व सचिव घिमिरेले अहिले पनि विद्युतीय सवारी...