भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय
काठमाडौँ । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र...