निजामती सेवामा रहेका कर्मचारीहरूले दोहोरो सुविधा लिन नपाउने
काठमाडौँ । निजामती सेवामा रहेका कर्मचारीहरूले दोहोरो सुविधा लिन नपाउने भएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसमितिले बुझाएको संघीय निजामती विधेयकको प्रतिवेदनमाथिको छलफलका क्रममा...