आयोगले तोक्यो नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको परीक्षा केन्द्र (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको छ । काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार सूचनामार्फत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको लिखित परीक्षाको उम्मेदवारहरूको परीक्षा केन्द्र निर्धारण...