काठमाडौँ । लोक सेवा आयोगले चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार सूचनामार्फत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको लिखित परीक्षाको उम्मेदवारहरूको परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.खुला तथा समावेशी तर्फको लिखित परीक्षाका लागि परिक्षा भवन निर्धारण गरेको आयोगले जनाएको छ ।
