विपक्षी मोर्चामाथिबारे ओलीले भने-मसिना ढुंगा हानेर विशाल नदी थुन्ने प्रयास
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गरिरहेको मोर्चाबन्दी प्रयासलाई विशाल नदीको किनारमा बसेर ढुंगा हान्दै नदी थुन्ने प्रयास गर्नुजस्तै भनेका छन् । सरकारले ल्याएको अध्यादेशहरू बारे जानकारी दिन...