२३ फाल्गुन २०८१, शुक्रबार
नियम विपरीत सञ्चालन भएका १० निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गरुडा नगरपालिकामा सञ्चालित निजी अस्पताल अनुगमन गरेका छन् । अनुगमनका क्रममा १० अस्पताल नियम विपरीत सञ्चालन भइरहेको पाइएको छ । गरुडा नगरपालिका वडा...