कास्कीमा निषेधाज्ञा थपियो, सवारी जोरबिजोर यथावत्
पोखरा । कास्कीमा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ। कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा कोरोना सङ्क्रमण क्रमिकरुपमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले...