मुख्यमन्त्री कँडेलले भने-कर्णालीको समृद्धिले मुलुककै अर्थतन्त्रमा योगदान दिन्छ
काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समृद्धिले मुलुककै अर्थतन्त्रलाई योगदान दिने बताएका छन् । लगानी बोर्डले वीरेन्द्रनगरमा बुधबार गरेको सार्वजनिक-निजी साझेदारसम्बन्धी प्रादेशिक छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले मुलुकमा...