‘कर्मचारीको वृत्ति विकासमा सरकार सकारात्मक छ’:मुख्यमन्त्री शाह
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गराउन सरकार प्रयासरत रहेको बताएका छन् । नेपाल नगरपालिका संघले...