एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा
म्याग्दी । किलर माउन्टेनको रूपमा परिचित विश्वको दसौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रवार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा...