पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महेन्द्रनगरमा ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु, पर्यटन मन्त्रीले गरे उद्घाटन
काठमाडौँ । सुदूरपश्चिमका पर्यटन गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मार्ट उद्घाटन गरे । उक्त अवसरमा उनले नीति,...