काठमाडौँ उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन, चार ठाउँमा कर्फ्यु
काठमाडौँ । काठमाडौँ उपत्यकामा आन्दोलनले उग्र रूप लिएसँगै नेपाली सेना परिचालन गरिएको छ। विभिन्न ठाउँमा आगलागी र हिंसात्मक घटनाहरू बढ्दै गएपछि स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको निर्देशन र गृह...