राजावादीको प्रदर्शनबारे गृहमन्त्रीलाई बोलाउने राज्यव्यवस्था समितिको निर्णय
काठमाडौँ । राजावादीको प्रदर्शनका सम्बन्धमा राज्यव्यवस्था समितिले गृहमन्त्रीलाई बोलाएको छ । चैत २२ गते शुक्रबार ११ बजे गृहमन्त्री रमेश लेखकलाई राज्यव्यवस्था तथा सुशासन समितिमा बोलाइएको हो । १५ गतेको घटनाबारे...