अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमागराउने गरी तयारी गरेको बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना...