एमालेले वैशाख ११ गते ‘यूथ सेलेब्रेसन’ का रूपमा मनाउने
काठमाडौँ । सत्तारुढ नेकपा एमालेले यही वैशाख ११ गते काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्त्व बताउन अवसरको रूपमा सेलेब्रेसनस्वरूप...