काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमवार बस्ने भएको छ ।
बैठक केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बिहान साढे ११ बजे बस्ने केन्द्रीय सचिवालयले जनाएको छ ।
आजको बैठकमा एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने बताएको छ ।