राजेन्द्र लिङ्देन सहितका नेताहरू पक्राउ परेपछि राप्रपाले बोलायो आकस्मिक बैठक
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा आज राजधानीमा आयोजित विरोध प्रदर्शन सम्पन्न भएको छ। राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोधलगायत मागसहितको प्रदर्शन बिजुली बजारबाट सुरु भई नयाँ बानेश्वरस्थित...