जोनी वेरिस्टोको शतकीय पारिमा पञ्जावले बनायो टी-२० सर्वाधिक रन चेजको रेकर्ड
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा पञ्जाव किंग्सले सर्वाधिक धेरै रन चेस गरेर रेकर्ड कायम गरेको छ । शुक्रबार राति कोलकाता नाइट राइडर्सले दिएको २६२ रनको विशाल लक्ष्य पञ्जावले ८...