मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला
कपिलवस्तु । शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ । मन्दिरको पाँच...