बैंक तथा वित्तीय संस्थाले अब मेरो कित्ताबाटै सेवा लिनुपर्ने
महोत्तरी । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरो कित्ता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय...