ग्यास उद्योगी भन्छन् : ‘सञ्चालन खर्च वृद्धि नहुँदा उद्योग चलाउन कठिनाइ’
काठमाडौं । समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन् । उनीहरुले मुलुकमा पछिल्लो छ वर्षको अवधिमा उद्योग सञ्चालनका लागि आवश्यक...