ग्लोबल आइएमई बैंक र परीक्षा नियन्त्रण कार्यालय बल्खुबीच सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबीच ग्लोबल आइएमई बैंकले प्रदान गर्ने सेवा सुविधाहरू सम्बन्धी सम्झौता नवीकरण भएको छ । उक्त सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालय...