विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : सांसद शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलोपटक प्रतिनिधि सभामा निर्वाचित सांसद छन्। संसद्मा अहिलेको भूमिकालाई सिकाइ र अनुभवका रूपमा लिएका सांसद शर्मा...