डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने
संयुक्त राज्य अमेरिका(एजेन्सी) । निर्वाचन अभियानका पछिल्ला दिनहरुमा केही शिथिल हुँदै गएका उम्मेदवार डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने भएका छन् । उनले डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने राज्यहरुका...