दिल्ली विधान सभा निर्वाचन-भाजपा प्रारम्भिक नतिजामा अग्रस्थानमा
नयाँ दिल्ली । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधान सभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उनको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत...