महावाणिज्यदूत नियुक्ति मापदण्डको आवश्यकता
नेपालको संविधानमा आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुन भनी उल्लेख गरिएको छ।साथै राष्ट्रिय हितको रक्षा एवं राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी समानता र पारस्परिक हितको आधारमा...