निजामती सेवा ऐनमा सरकारको उल्टो बाटो
मुलुक संघीयता कार्यान्वयनको चरणमा रहेको छ । नेपाली जनताको बलिदानबाट प्राप्त संघीयता संस्थागत गर्न तर्फ लाग्नु हामी सबै नेपालीको कर्तव्य हो । संघीयता कार्यान्वयनको महत्त्वपूर्ण अङ्ग कर्मचारी प्रशासन हो। कर्मचारी...