करोडौँ जनता, लाखौँ कर्मचारी र तिनका परिवाको आँसुले सराप्ने छ तिमीहरूलाई !
अछाम जिल्लाको दुर्गम एक गाउँमा सामान्य परिवारमा जन्म भई कक्षा ९ मा पढ्दै गर्दा कैलाली जिल्लामा पर्ने कर्णाली चिसापानीमा नुन लगायत आवश्यक सामानहरू लैजान हाट आएको समयमा बसले ट्याँ ट्याँ...