देशभरका २३ स्थानमा राजमार्ग अवरुद्ध, आपतकालीन मर्मत कार्य तीव्र पारिएको मन्त्रालयको दाबी
काठमाडौँ । देशभर अविरल वर्षाका कारण २३ वटा राजमार्गका विभिन्न ६४ स्थानमा यातायात अवरुद्ध भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अवरुद्ध भएका राजमार्गहरूमा यातायात सञ्चालनका लागि आपतकालीन मर्मत...