काठमाडौँमा भोलि बिहान ७ बजेसम्मका लागि कर्फ्यु थपियो
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले कर्फ्युको अवधि बढाउँदै भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार स्थिति नियन्त्रणमा राख्न कर्फ्युको समय विस्तार गरिएको...