मुख्य सचिव डा. अर्याल स्वतः निलम्बनमा, निमित्त मुख्य सचिवमा लीला गड्तौला
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्य सचिव डा. बैकुण्ठ अर्याल पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुशार सार्वजनिक पद...