टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एक आपसमा ठोक्किए
टोकियो । टोकियोको हानेदा विमानस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय) बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको...