मन्त्री-सचिवलाई प्रधानमन्त्रीको निर्देशनः “सोचे जति काम भएन, विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी काम गर्नुस्”
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा आमूल परिवर्तन ल्याउने गरी प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई कडा निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र...