३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त चुनावी सभा सम्बोधन गर्न सत्ता गठबन्धनका शीर्ष नेता धनगढीमा

अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ। सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन्।

सभामा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगिसकेका छन्। देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी आर्मी ब्यारेक उत्रिएका हुन्। उनी धनगढी उपमहानगरपालिका ४ स्थित आफ्नै निवासमा बसेका छन्।

सभामा सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आइतबार बेलुकी नै धनगढी पुगेका छन्।

धनगढीको सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।

काँग्रेसले मङ्गलवार डडेलधुरा चुनावी सभा राखेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेता रमेश भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस