वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई...