हेलिकप्टरबाट उद्धारमा सघाउन सेनासँग स्वास्थ्य मन्त्रीको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हेलि एयर एम्बुलेन्समा सघाउन नेपाली सेनालाई आग्रह गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरूसहित सेनाद्वारा सञ्चालित स्वास्थ्यसेवाका प्रमुखहरूसँगको बैठकमा मन्त्री पौडेलले यस्तो...