सामान्य ज्ञानको अध्ययनलाई कसरी प्रभावकारी बनाउने ?
लोक सेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने आम विद्यार्थीहरूको समस्याको रूपमा सामान्यज्ञान तथा वस्तुगत प्रश्नहरूको अध्ययनलाई लिन सकिन्छ । वर्तमान विज्ञान तथा प्रविधिको कारणले गर्दा विश्व परिवेश साँघुरो...