प्रकाशचन्द्र खतिवडाका तीन कविता
१. आवाजहरूती महलहरूकोअब कुनै ऐश्वर्य रहेनभित्तामा रगतका कथाहरू कोरिए पछिहाम्रा आफन्तहरूएकत्रित हुन सक्यौंएउटा मिलन बिन्दुमा आइपुग्यौ हामीहरू । हाम्रा आवाजहरूदमित भएका थिएआरोपित शब्दहरू पुकारेरसत्तो सराप गर्थ्यौं तिमीताण्डब नृत्य देखाएरउदण्डताको सीमा...