स्थानीय सेवाः अन्योल, चिन्ता र चासोका विषयहरू
पृष्ठभूमि संविधानमा उल्लेखित राजनैतिक/शासकीय प्रणालीबमोजिम प्रशासनिक संरचना/प्रणाली निर्धारण हुने गर्दछ । नेपालको संविधानको धारा ५६ ले नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको उल्लेख गरेको छ ।...