सङ्घीयता र माटो व्यवस्थापनका चुनौती
विक्रम संवत् २०७२ सालमा जारी भएको नेपालको संविधानले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आधारित राज्य व्यवस्थाको परिकल्पना गरेको छ। देशको शासन व्यवस्था सफल र प्रगतिशील बनाउनका लागि स्थायी सरकारको...