बन्लान् त चोलेन्द्रशमसेर नयाँ प्रधानन्यायाधीश ?
काठमाडौं । नयाँ प्रधानन्यायाधीशको सिफारिसका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदैछन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि...