मेलमिलापकर्ताको कारण न्यायिक समितिलाई सहज
नुवाकोट । मेलमिलापकर्ताका कारण स्थानीय तहका न्यायिक समितिलाई न्याय सम्पादन गर्न सहज भएको छ । स्थानीयस्तरका विवाद छिटोछरितो समाधान गर्नका लागि न्यायिक समितिले मेलमिलापकर्तालाई सक्रिय बनाउन थालेका छन् । मेलमिलापकर्ताले...