कोभिड-१९ मा स्थानीय तहले बजेट तर्जुमा गर्दा प्राथमिकता दिनु पर्ने क्षेत्रहरू
विश्व अहिले कोभिड-१९ महामारीबाट प्रताडित छ । नेपाल पनि यो महामारीबाट अलग रहन सकेको छैन । विश्वव्यापी रूपमा फैलिएको यो महामारी सँगै हरेक सरकारको आवश्यकता र प्राथमिकता समेत परिवर्तन भएका...