संघीय निजामती सेवा विधेयक मस्यौदा प्रतिवेदन : कहिले खुसी ? कहिले दुःखी ?
नेपालको वर्तमान संविधान २०७२/०६/०३ गते राष्ट्रपतिबाट प्रमाणीकरण र घोषणा भई कार्यान्वयनमा रहेको छ । नेपालको संविधानले अंगिकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई मूर्त रूप दिन राज्यका सबै अंग/निकाय लागि परेको सन्दर्भमा...