क्षमता, योग्यता र अबसरको बन्ध्याकरण बिरुद्ध जेन जी आन्दोलन
क्षमता, योग्यता र अबसरको बन्ध्याकरण बिरुद्ध जेन-जी आन्दोलन” नेपालसहित विश्वभर फैलिएको एक सशक्त हतियार हो, जसको मुख्य लक्ष्य ‘नेपो बेबी’ र ‘नेपो किड’ जस्ता नेपोटिज्मका अभ्यासहरूविरुद्ध आवाज उठाउनु हो। यो...