संघीय संसदमा संसदीय समितिको भूमिका
सारांशसंसद र संसदीय समितिहरूबिच अविभाज्य सम्बन्ध हुन्छ । संसदीय समितिहरू संसदलाई चलायमान बनाउने, सार्वभौमिताको प्रयोग गर्ने वैधानिक एवं विशिष्टीकृत संसदीय एकाइ हुन । हरेक प्रजातान्त्रिक मुलुकमा समिति प्रणालीको व्यवस्था रहेको पाइन्छ । संविधान र कानून बमोजिम संसदीय...