लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन असार ११ देखि काठमाडौँमा हुने
काठमाडौँ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो राष्ट्रिय महाधिवेशन असार ११ देखि १३ सम्म काठमाडौँमा हुने भएको छ । महाधिवेशन काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महासंघका अध्यक्ष ओमबहादुर...